मालीकी २५ वर्षीया महिलाले जन्माइन एकैपटक ९ शिशु



मालीकी एक महिलाले ९ वटा शिशु जन्माएकी छन् । २५ वर्षीया हलिमा सिसे नामकी महिलाले ९ वटा शिशुलाई जन्म दिएकी हुन् । सबै शिशुहरु स्वस्थ रहेका बताइएको छ। यद्यपि मोरक्कोको स्वास्थ्य मन्त्रालयका प्रवक्ता रचिड कोधरीले भने कुन अस्पतालमा जन्म भएकोबारे आफूलाई जानकारी नभएको बताएका छन्।

मालीको स्वास्थ्य मन्त्रालयले भने हलिमाले शल्यक्रिया माध्यमबाट पाँच जना छोरा र चार छोरी एकैसाथ जन्म दिएको दाबी गरेको छ । शुरुमा उनको कोखमा ७ जनामात्र बच्चा रहेको स्क्यानमा देखिए पनि ९ जना जन्मिएको डेली मेलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।