सांसद दीपक बोहराको निधन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ । बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

उनी लामो समयदेखि अस्वस्थ थिए । बोहरा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनको पार्थिव शरीरलाई आज जहाजबाट गृहजिल्ला रुपन्देही लगिने र भोलि बिहान काठमाडौं फिर्ता ल्याई दिउसो राप्रपा पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र पार्टी कार्यालयबाट पशुपतिसम्म शवयात्रा गरिने पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्रीः राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारको कार्यशैली ठिक रहेको निष्कर्ष निकालेको छ

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गएनन् गगन थापा

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

दुई करोड रुपैयाँ बराबरको सुनचाँदीसहित काठमाडौंबाट नौ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ

यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार पत्रकार