ज्ञानेन्द्र शाहीको प्रश्नः पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरुको मुटु–कलेजो हल्लियो भने आन्दोलन नै गरे के होला ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा शाहीले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई माक्र्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन् । उनले पूर्वराजाको स्वागत गर्दा नै गणतन्त्रवादीको मुटु हल्लिएको बताए ।

उनले भने, ‘स्वागत गर्दा त गणतन्त्रवादीको मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाइँहरुको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के होला ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो । कसैका विरुद्धको आन्दोलनमा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका

सरकार अहिले नाङ्गिएको हुनाले लाज छोपिदिनका लागि अदालत घुमिरहेको छुः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछाने ले सरकार नाङ्गिएको भन्दै सरकारको लाज

मोरङको सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थी एसइई परीक्षामा सहभागी

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले

खानेपानीको दिगो समाधानको योजना के छ ? यस्तो छ मन्त्री यादवको जवाफ

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला खानेपानी जलाशययुक्त आयोजनाको