क्रान्तिकारीको नेतृत्व निर्माणलाई चुनावी विधिद्वारा हल गर्नु माओवादीको लागि एउटा ‘ब्रेक थ्रु’ हो



-हिमाल शर्मा
अनेरास्ववियू (क्रान्तिकारी)को फ्राक्सन ईन्चार्जको हैसियतमा आफ्नो एउटा जिम्मेवारी पुरा भएकोमा खुसी छु । विजयी हुने अध्यक्ष विजय प्रकाश सापकोटा, महासचिव रोशन थापा मगर सहित निर्वाचित सबै साथिहरुलाई फेरी पनि बधाई दिन चाहन्छु ।

–विभिन्न चुनौतिहरुलाई सामना गर्दै अनेरास्वियू (क्रान्तिकारी)को २३औं राष्टिय सम्मेलन नेतृत्वको निर्वाचनको परिणाम घोषणा संगै सम्पन्न भएको छ ! प्रतिनिधी छनोट, ३२ बर्षे उमेर हद र नेतृत्व निर्माणलाई चुनावी विधिद्वारा हल गर्नु हामी माओवादीको लागि एउटा ‘ब्रेक थ्रु’ हो ।

–सम्मेलनले केही समय लिएता पनि विद्यार्थीहरुलाई को लोकतान्त्रिक अभ्यासको भरपुर सदुपयोग गर्ने मौका प्रदान गरेको छ ।

– योग्य र क्षमतावान साथीहरु लोकप्रिय मतका साथ निर्वाचित हुनु भएको छ । कसैले मैले वा समुहले गर्दा जितेको हो भनेर हुर्मत लिनु वेकार हो । त्यसो गर्दा आफ्नो योग्यता र क्षमताले जितेका साथीहरुलाई अन्नाय हुनेछ । सबै जना अखिल क्रान्तिकारीका नेता हुनुहुन्छ । प्रतिस्पर्धामा आउनु भएको साथीहरु पनि अब्बल हुनुहुन्छ । पार्टीको तर्फबाट उचित जिम्मेवारी दिइनेछ । उमेरहदको कारण विदा हुनु भएका लिडरको हकमा जिम्मेवारीको लागि कार्यदलले सिफारिस गरिसकेको छ ।

– माघको अन्तिम साता शपथ ग्रहण हुनेछ, केन्द्रीय समितिको पहिलो बैठकबाट सबैजना आआफ्नो जिम्मेवारी बोकेर कार्यक्षेत्रमा जानुहोला कार्यकाल सफलताको शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई सभामुखको रुलिङः भारत र पाकिस्तानमा बस्ने नेपालीको सुरक्षा प्रवन्धमा ध्यान दिनु

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सुरु भएको तनावले त्यहाँ बस्ने

संसदमा आइतबार नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने, एमालेले लगायो आफ्ना सांसदलाई ह्वीप

काठमाडौं । नेकपा एमालेले संसदमा नीति तथा कार्यक्रम पारित गर्ने दिन आइतबारको प्रतिनिधिसभा

कांग्रेसले भन्यो-आतंकवादविरुद्धको भारतको कारबाही जायज

काठमाडौं । नेपाली कांग्रेसले भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको बताएको छ

भारत र पाकिस्तानमा रहेका नेपालीको उद्दारसम्बन्धी योजना बनाउन सरकारलाई सुमना श्रेष्ठको आग्रह

काठमाडौं । भारत–पाकिस्तान तनाव बढेपछि पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरुले उद्दारका लागि आग्रह गरेका छन्