प्रधानमन्त्री भन्छन्-हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनु



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । मंगलबार विहान भूकम्प गएपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले सुरक्षित रहन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।’

आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाँै सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ। वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर

‘पुरुषसँग होइन, महिला–महिलाबीच प्रतिस्पर्धा हुने निर्वाचन प्रणाली हुनुपर्छ’

काठमाडौँ । एक वर्षदेखि राष्ट्रियसभामा रहँदै गर्दा मैले आफ्नो जिम्मेवारी इमान्दारीका साथ पूरा

उग्रराष्ट्रवादी र लोकरिझ्याँइको राजनीति गर्नेभन्दा कार्नीजस्तै बौद्धिक र अनुभवी नेता आवश्यक

नारायण गाउँले । सोच्नुस् त, विश्वकै सबैभन्दा शक्तिशाली देशले तपाईंको अस्तित्व र स्वतन्त्रतामाथि

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

गण्डकी। पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको