ओलीलाई सुमनाको प्रश्नः नेपाल फर्किएर आएका महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशमा रहेका नेपाली युवालाई ‘कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने हो’ भन्दै प्रश्न गरेकी छन् । सोमबार सामाजिक संजालमार्फत श्रेष्ठले हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले सम्बोधन लागेको भन्दै यस्तो प्रश्न गरेकी हुन् ।

उनले भनेकी छन्, ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन शपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ। न्युयोर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है । अनि मेरोतर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला–नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि फर्क भन्ने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्ची भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित चार जनालाई ८ वर्ष १ महिना कैद सजाय

काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका

संविधान संशोधन पान्डोराको बाकस खोलेको जस्तो भयो भने देश सम्हाल्नै नसक्ने खतरामा पुग्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दलले सत्ता

नेपाली कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त