आजपनि प्रधानमन्त्री प्रचण्ड र ओली भेटवार्तामा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । यसअघि उनीहरुबीच आइतबार दिउँसो पनि भेटवार्ता भएको थियो ।

दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको बताइएको छ । शनिबार ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

त्यसपछि ओली र प्रधानमन्त्रीबीच लगातार भेटवार्ता भइरेको छ । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्चित गीत ‘राई माइलाले गाउँ छाड्यो रे…’ सुन्नुभएको छ ? जवाफमा भने, ‘गीत सुनेको छु, मीठो छ’

रामबहादुर थापा, गण्डकी ।  हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो

मनसुनजन्य विपदका घटनाबाट हालसम्म २८ जनाको मृत्यु, २५ घाइते, ४६ घर पूर्ण क्षति

  काठमाडौँ ।  मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायो संसद सचिवालयलाई जानकारी

काठमाडौं । नेकपा एमालेले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

  काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र