जापानी विदेशमन्त्री योको र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको छ । आइतबार अपरान्ह सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । उनको यो पहिलो नेपाल भ्रमण हो। आजै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा आइतबार दिउँसो उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गरेकी छिन् । परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्दैछन् । विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति जापान प्रस्थान गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्री एयरको जहाजमा ‘नेलपलिस’को गन्ध आएपछि…

काठमाडौं । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ

एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ ।

उपाधिको नशा !

डा. गोविन्दशरण उपाध्याय । एउटा धार्मिक कार्यक्रममा प्रमुख बक्ताको रूपमा निमन्त्रण प्राप्त भएर

सुनसरीमा कारभित्र बोरामा राखिएको एक करोड १ लाख रुपैयाँसहित चालक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ