कोरोना संक्रमणबाट १४ जनाको मृत्यु, १८४५ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७७४५८७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३५००६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०९०३ पुगेको छ । क्वारेन्टाइनमा २६१ जना रहेका छन् भने आइसोलेसनमा २८६७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशनः मतगणना सुरु भएको २ घण्टामा परिणाम

सौराहा । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको

मतदान भइरहेका बेला पर्चा बाँड्ने कामले पार्टीमा धब्बा लाग्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदान

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।

भीम रावल, घनश्याम भुसाललगायतलाई भोट नहाल्न भन्दै ओली पक्षद्वारा पर्चा वितरण

चितवन । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा