गण्डकीमा नयाँ सरकार गठनमा सकसः जनमोर्चाका सांसद थापाले दिए हैरानी



पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आफूलाई संसदीय दलको नेताबाट नहटाउन भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् । पत्रमा थापाले आफूलाई गैरकानुनी रूपमा कीर्ते गरेर हटाउने प्रयास भएकाले त्यसलाई बैधानिकता नदिन प्रदेश प्रमुलाई आग्रह गरेका छन् ।

आफू नयाँ सरकार निर्माणका विषयमा तटस्थ रहेको समेत थापाले बताएका छन् । पार्टी निर्णयअनुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेछि थापालाई पार्टीले संसदीय दलको नेताबाट पदमुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्धक्क भएर नेपालमा लगानी गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन

लगानी सम्मेलनमा उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

  काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि