संसद विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशभर प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरिरहेको हो ।

काठमाडौं क्षेत्र नम्बर एकको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओेलीको असंवैधानिक कदमलाई कांग्रेसलाई कुनै हालतमा नमान्ने बताए । सिंहले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्तिमा निकालेर नबस्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्रको किचलोको झोकमा जनप्रतिनिधिको थलोमाथि प्रहार गर्नुभयो । त्यो पनि असंवैधानिक तरिकाले संसद भंग गरिएको छ । यो संविधानमाथि प्रहार र जनताको अपमान हो । यस्तो कदम नेपाली काँग्रेस मान्य हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ