थप १२७२ जनामा कोरोना संक्रमण, १६ को मृत्यु,१५७५ संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २७२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको छ । क्वारेन्टाइन्मा ५३७ जना छन् भने आइसोलेसनमा १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रेड युनियन अभियानल गर्न नसकेको काम

अचुतकुमार ओझा आज मे डे अर्थात् श्रमिकले दृढ साहस र सङ्कल्पका साथ लडेर

नारायणगढ–बुटवल सडकको पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर (नवलपरासी) । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र

तर दुर्भाग्य, हामीले रेल पनि डिजेलवाला किन्दै छौं

नारायण गाउँले । हाम्रा शहरहरू खाड़ीको मरुभूमिभन्दा तातो र प्रदूषित हुँदै जानुको कारण

आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु

काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते