बाँके, बर्दिया र दाङमा गरी थप ३३ जनामा कोरोना संक्रमण
काठमाडौं । बाँके, बर्दिया र दाङमा गरी मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेमा सुरक्षाकर्मीसहित २४ जना, बर्दियाका चार जना र दाङमा थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।