काठमाडौं उपत्यकामा २१६ सहित थप ६३४ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशलामा गरिएको परीक्षणमा थप ६३४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १६० जनामा, भक्तपुरमा ५० जनामा र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,५१९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११,६५८ जना रहेका छन् । आइसोलेसनमा १२,६२१ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार थप १३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८,३५० पुगेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटरमा १२ जनाको र आइसियूमा १३५ जनाको उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेले लिए नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट

पूर्वाधार विकासमा राज्यले वेवास्ता गरेको लोमान्थाङवासीको गुनासो

वासुदेव पौडेल, गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ,

गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका

रवि लामिछानेद्वारा नागरिकता लिने प्रक्रिया सुरु

काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका