हेटौंडास्थित किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण



हेटौंडा । बिहीबार मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् ।

प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मकवानपुरका २५ जना, काठमाडौं र चितवनका एक एक जना तथा १० जना नेपाल प्रहरी रहेका छन् । चौलागाईका अनुसार, मकवानपुरमा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै हेटौंडाका रहेका छन् । हेटौंडामा १८ जना कोरोना संक्रमित थपिएका हुन् ।त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २ र बकैयाका २ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि