थप ११६ जनामा कोरोना संक्रमण, एकैदिन ६९७ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका २६ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १७,१७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५०९० जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइन २४,५२७ रहेका मन्त्रालयले जनाएको छ । आइसोलेसनमा ६,११३ जना रहेका छन् । त्यस्तै बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११,०२५ पुगेको छ । रेडजोनमा ५२६ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट रौतहटका एक पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या ३९ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण

यी हुन् ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपी

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११