विश्वमा कोरोना संक्रमितको संख्या ७९ लाख ८२ हजार पुग्यो



विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणबाट कारण चार लाख ३५ हजार एक सय १६ जनाको मृत्यु भएको छ ।

त्यस्तै संक्रमितको संख्या ७९ लाख ८२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख २२ हजार तीन सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा संक्रमितको संख्या तीन लाख ३३ हजार नाघेको छ । भारतमा अहिलेसम्म संक्रमणको कारण नौ हजार पाँच सय २० जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड