प्रधानमन्त्री ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्ने भएका हुन् । मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै त्यसको जवाफ माग गरेका थिए ।

थापाले सरकारले खर्च धेरै गरेको तर महामारी नियन्त्रणमा काम नगरको भन्दै त्यसको एकएक हिसाव देखाउन सरकारलाई चेतावनी दिएका थिए । चित्तबुझ्दो जवाफ नदिए संसद अवरुद्ध गर्नेसम्मको चेतावनी उनले दिएका थिए । प्रधानमन्त्रीले सम्बोधनमा कोरोना महामारीमा सरकारले गरेको काम, लकडाउन र एमसीसीको विषयलाई समेट्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसा प्रकरणः प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्री छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश

बिहीबारदेखि एकीकृत समाजवादीको कार्यकर्ता भेला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार यहाँ कार्यकर्ता भेला गर्ने भएको

राजावादीको आन्दोलन र ओलीको निर्देशन

-ऋषि कट्टेल । कथित राजावादीको आन्दोलन र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले

बुटवलको कालिकानगरमा एकै परिवारका तीन जनाको हत्या, एकजना पक्राउ

बुटवल । बुुटवलको कालिकानगरको होराइजन चोकस्थित मिलिजुली पथमा एक युवकले एक महिला र