थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयक अनुसार झापाका ६ जनामा, सुनसरीका १, मोरङका ९, कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापाका ३, पाँचथरका १, सप्तरीका ६, बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १६ जनामा, जनकपुरमा गरिएको परीक्षणमा १५ जनामा, स्याड्जा एक, कास्कीका एक जनामा, नारायणी उपक्षेत्रीय अस्पतला वीरगंजमा गरिएको परीक्षणमा पर्साका ८, बाराका ७ रौतहटका ४, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना, भेरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाँकेका एक जना, बर्दियाका १८ जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १०, सल्यानका ५ जना, सुर्खेतका एक जनामा, रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३१ जना, गुल्मीका एक जना, कपिलवस्तुका १७ जना, नवलपरासी २ जना, पाल्पाका एक जना, प्यूठानका ८ जना, रुपन्देहीका ५ जना, काठमाडौंस्थिट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना, महोत्तरीका १२, रौतहटका ७ जना र सर्लाहीका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ३, ७६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै निको भई डिस्चार्ज हुनेको संंख्या ४८८ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

यसरी मानसिक तनावलाई नियमन गरौँ

-डा. गोविन्दशरण उपाध्याय । मानसिक तनाव (Mental Stress) भनेको मानसिक र शारीरिक अवस्था

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको

गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

गोरखा । धार्चे गाउँपालिका-२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले