एक सय ८९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १, ४०१ पुग्यो



काठमाडौं । शनिबार नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनुषाका सात जनामा, झापाका एक, कपिलवस्तुका ७७ जना, ललितपुरका एक जना, महोत्तरीका चार जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना, सिरहाका ११ जना, रुपदेहीमा २६, कपिलवस्तुका २९ जना, सप्तरीका नौ जना, कपिलवस्तुका ३ जना, दाडका पाँच जना, बाराका एक जना, पर्साका २ जना, दैलेखका १४ जना, संखुवासभाका २ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । मृत्यु हुनेको संख्या ६ पुगेको छ । हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि प्रवक्ता देवकोटाले बताए ।

यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ । त्यस्तै हालसम्म नेपालमा पिसिआर ६६,७२९, आरडिटि १ लाख ७ हजार ५५ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

राष्ट्र किन आज ‘ग्रे जोन’मा पुग्यो, जाँच गर्न तत्काल स्वतन्त्र आयोग गठन गर्नुपर्छ

-डा. युवराज संग्रौला नेपालको रास्ट्रभाषा नेपाली अहिले घृणा व्यक्त गर्ने अस्लिल, हिंसात्मक उत्तेजना

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह

राष्ट्रियसभाको बैठक बस्दै, बैठकमा सरकारले पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै

काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत