नवलपरासीमा थप दुई जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १९ पुग्यो



काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देबचुली नगरपालिकामा दुई जनामा कोराना संक्रमण देखिएको छ । देबचुली नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ र २१ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल लगिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

राष्ट्र किन आज ‘ग्रे जोन’मा पुग्यो, जाँच गर्न तत्काल स्वतन्त्र आयोग गठन गर्नुपर्छ

-डा. युवराज संग्रौला नेपालको रास्ट्रभाषा नेपाली अहिले घृणा व्यक्त गर्ने अस्लिल, हिंसात्मक उत्तेजना

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह

राष्ट्रियसभाको बैठक बस्दै, बैठकमा सरकारले पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै

काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत