कोरोना संक्रमणबाट विश्वमा दुई लाख ३९ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसको संक्रमणबाट संख्या २ लाख ३९ हजार भन्दा बढीको मृत्यु भएको छ । शनिबार बिहानसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय नाघेको छ ।

अमेरिकामा सबैभन्दा धेरै ६५ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी इटलीमा २८ हजार, बेलायतमा २७ हजार, स्पेनमा २४ हजार, फ्रान्समा २४ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

३४ लाखमा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ३१ हजारमा यो संक्रमण देखिएको छ । १० लाख भन्दा बढी कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

भीष्मराज ओझा, काठमाडौं  ।  विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन