यूएईमा कार्यरत दुई जना नेपालीलाई कोरोनाको संक्रमण



यूनाइटेड अरब इमिरेट्स (यूएई)मा कार्यरत दुई जना नेपालीलाई कोरोना संक्रमण भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

सोमबार थपिएका नयाँ संक्रमितमा २ नेपाली, ४ यूएईका नागरिक, ३ इटालियन, २ बंगलादेशी र १ १ जना रुसी, भारतीय र सिरियाली नागरिक रहेका गल्फ न्युजले उल्लेख गरेको छ । योसँगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराट राजाको दरबार उत्खनन् गर्दा के के भेटियो ?

विराटनगर । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको

चीनले नेपाललाई अनुदानमा दियो २० लाख सिरिन्ज

काठमाडौं । चीनले नेपाललाई अनुदानमा २० लाख सिरिन्ज उपलब्ध गराएको छ । चीनले

कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी

क्रिटिकल केयरमा सरकारी बदमासीः उपकरण खरीदमा अगाडि, जनशक्ति पदपूर्तिमा उदासीन

कोभिड महामारीकै क्रममा क्रिटिकल केयरका जनशक्तिको अभावमा धेरै बिरामीको ज्यान गएको यथार्थ सामुन्ने