कोरोना संक्रमणबारे भ्रम निवारण



१. कसैलाई रुघाखोकी लाग्दैमा उसलाई कोरोना संक्रमण भएको हुँदैन |

२. कोरोना संक्रमण नयाँ रोग हैन, पहिले सार्स र मर्सको नाममा फैलिएको थियो | भाइरसको स्वरूपमात्र नयाँ हो |

३. स्वस्थ पशुपंक्षीबाट कोरोना सर्दैन |

४. सबै चाइनिजबाट कोरोना सर्दैन | संक्रमित चिनिया यहाँ भेटिएका छैनन् |

५. चिनिया खानाले कोरोना सर्दैन |

६. चीनबाट पठाएका सामान, खाम, खाध्य पदार्थबाट कोरोना सर्दैन | शरीर बाहिर कोरोना लामो समय बाँच्दैन |

७. मासु खाँदैमा कोरोना सर्दैन |

८. नुनपानीले वा अरु गार्गलले कुल्ला पनि कोरोना संक्रमण रोकिदैन |

९. चीनबाट आएका सबै व्यक्तिमा कोरोना लागेको हुँदैन |

१०. लसुनले कोरोना ठिक हुन्छ भन्ने भ्रम हो | अहिलेसम्म कोरोना संक्रमणको कुनै औषधि, खोप छैन |

११. कोरोना संक्रमणलाई एन्टिबायोटिकले ठिक गर्दैन | यो भाइरल रोग हो, एन्टिबायोटिकले ठिक गर्ने ब्याक्टेरियल संक्रमणमा हो |

१२. कोरोना लागेको व्यक्तिले अरु सबैलाई रोग सार्न सक्दैन | जसको इम्युनिटी पावर राम्रो छ, त्यसलाई सर्दैन |

१३. कोरोना संक्रमण भएका सबैको मृत्यु हुँदैन | १०० जनालाई कोरोना संक्रमण भएमा २ –३ जनाको मात्र मृत्यु हुनसक्छ |

१४. कोरोना बुढाबुढीलाई मात्र सर्दैन | जो कोहिलाई पनि सर्न सक्छ | कोरोना संक्रमण हुँदैमा संक्रमित सबै बुढाबुढी मर्दैनन |

१५. इन्फ्लुएन्जा तथा निमोनियाको सुई लगाएका व्यक्तिलाई पनि अरुलाई जस्तै कोरोना सर्न सक्छ |

१६. मास्कले लगाउँदैमा कोरोना संक्रमणबाट बचिदैन |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय