चिलीमा ३८ जना यात्रु सवार जहाज वेपत्ता



चिलीको सेनाको जहाज वेपत्ता भएको छ । सैनिक बोकेको जहाज अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको चिलीको एयर फोर्सले जनाएको छ । सो जहाजमा ३८ जना रहेका बताइएको छ ।

सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको सो जहाज दक्षिणी शहर पुन्टा एरिनाजबाट करिब ६ बजे उड्नासाथै हराएको थियो । जहाजमा १७ जना क्रुमेम्बर र २१ जना यात्रु रहेका थिए ।

उनीहरु लजिस्टिक सपोर्टका लागि उडानमा रहेको बताइएको छ । चिलीको एयर फोर्सले खोज र उद्धारको कार्यलाई तीव्र बनाइएको बीबीसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

  फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन