‘सूर्यलाई नमस्कार’



डा. अरुणा उप्रेती । 

छठ पर्बमा सुर्यलाई नमस्कारगर्ने तर अन्य समयमा उनको अगाडि नै नपर्ने बानीले हामीलाई भिटामिन डि को कमी गराउछ । सुर्यलाई हरेक दिन नमस्कार गरेर दिनभरीमा २० देखी ३० मिनेट घाम्मा बस्ने हो भने कती स्वास्थ्य समस्या कम हुन्थे होलान , ?

शरीरका लागि आवश्यक पोषक तत्वमध्ये भिटामिन डि को प्राकृतिक स्रोत हो घाम । भिटामिन डिले शरीरमा हड्डी बलियो बनाउने एवं त्यसको समूचित विकास गराउन सहयोग गर्छ ।


अहिले अधिकांश शहरियामा भिटामिन-डी को कमी देखिने संभावना छ ।

अस्वस्थ तथा खानपान, बद्लिदो जीवनशैली तथा एकै ठाउँमा धेरै बेर बसेर काम कारण पनि युवाहरुमा यो समस्या भयावह हुँदै

घामको किरणबाट पाइने भिटामिन डीले हड्डीलाई बलियो बनाउने साथै, शरीरको प्रतिरोधी क्षमता बढाउन समेत भिटामिन डीको महत्वपूर्ण भूमिका हुन्छ ।

, शरीरमा भिटामिन डीको कमी हुने महिलालाई मधुमेह हुने सम्भावना समेत उच्च रहने गरेको भारतमा सम्पन्न एक शोधले जनाएको छ । उत्तर भारतका करिब आठ सय महिलामा गरिएको उक्त शोधमा २० देखि ६० वर्ष उमेर समूहका महिलालाई समावेश गरिएको थियो ।

जाडो मा घममा बसेर सुन्तला र बदाम, भोगटे साँधेर खादा रमाइलो र भिटमिन both पाईन्छ नि , !!!!!!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिचेर सार्वजनिक

रविलाई निलम्बन गर्न प्रहरीको पत्र संसद सचिवालयमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय

साई स्वागत सहकारीका पूर्वअध्यक्ष र कोषाध्यक्षलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई

यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय 

  काठमाडौँ । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक