भारतीय प्रधानमन्त्री मोदीबाट सिकौं(भिडियोसहित)



काठमाडौं । कुनै पनि देशको प्रधानमन्त्री सरसफाईमा कमै मात्र जुट्ने गर्छन् । देखाउनका लागि कुनै दिवसमा जुट्नु स्वभाविकनै भएपनि छिमेकी देशका राष्ट्रपतिको स्वागतका क्रममा समुद्र तटमा थुप्रिएको फोहर सरसफाइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुटेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान तमिलनाडुको ममल्लापुरमको समुद्रतटमा सफाइमा जुटेका हुन् । उनले तटीय क्षेत्र वरपर थुप्रिएका फोहोर संकलन गर्दै डस्टविनमा राखे । मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शुक्रबार ममल्लापुरममा भेटवार्ता गरेका थिए ।

त्यस क्रममा सीको स्वागतका लागि समुद्री किनारामा फोहोर थुप्रिएको थियो । त्यही फोहोर शनिबार बिहानै मोदीले संकलन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीलाई राजीनामा दिन शेखर कोइरालाको सुझाव

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा

रूस अझै पनि विश्वको प्रमुख हतियार निर्यातकर्ता रहेको पुटिनको दाबी

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रूस हाल

ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा

न्युयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण

गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

गाजा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी