पूर्वराष्ट्रपतिको विदेशमा गरेको उपचार खर्च व्योहोर्ने सरकारको निर्णयप्रति गगन थापाको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत थापाले उपचार खर्च व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । गतसाता बसेको मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो ।

थापाले विदेशको उपचार खर्च व्यहोर्ने निर्णय कानुनविपरीत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्छौंः प्रधानमन्त्री

  लुम्बिनी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं

बुद्धले सिकाउँदै हिँड्नुभयो– दुःख र दुःखबाट मुक्ति

राजु शाक्य । इसापूर्व ५६३ वर्षअघि आजैका दिन नेपालको लुम्बिनी उपवनमा भगवान् बुद्धको

महिलाहरूले तान्दै रातो मच्छिन्द्रनाथको रथ

ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान ईति

शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका