गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, लमजुङ, पर्वत, तनहुँु, स्याङ्जा, म्याग्दी र बागलुङमा गरी थप ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।