गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, नवलपरासी पूर्व र बागलुङमा गरी थप ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।