गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, स्याङ्जा, लमजुङ, नवलपरासी पूर्व र तनहुँमा गरी थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।