गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की, गोरखा, बागलुङ, नवलपरासी र लमजुङमा गरी ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।