कास्कीका थप २४ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की, तनहुँ, लमजुङ, नवलपरासी र गोरखामा गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।