चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा बिहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन र नवलपुरका थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।