गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, नवलपरासी र स्याङ्जामा गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।