कपिलवस्तुमा थप २४ जनामा कोरोना संक्रमण



काठमाडौं । कपिलवस्तुमा कोभिड १९ थप २४ जनामा पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ कार्यालय, कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रबाट संकलन गरिएको ३२९ नमुना मध्ये २४ वटा पोजेटिभ, ८७ नेगेटिभ र २१८ नतिजा प्रतीक्षामा छन् । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १,००६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ८६८ जना कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ८६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

१०९० जनामा कोरोना सङ्क्रमण, ४३८ जना सङ्क्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

९३४ जनालाई कोरोना संक्रमण, ४७० जना सङ्क्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

भरतपुर । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ