सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बझाङ र कैलालीमा गरी थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै शनिबार निको भई तीन जना डिस्चार्ज भएका छन् ।