गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बागलुङ, नवलपरासीमा गरी थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।