कास्कीमा थप दुई जनामा कोरोना संक्रमण
काठमाडौं । कास्की जिल्लामा सोमबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७७ पुगेको छ ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।