कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, जाजरकोट र कालिकोटमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीका सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

बैतडी । बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूमपान गर्न निषेध गरिएको छ । जिल्ला

कोशी प्रदेशको स्वास्थ्य क्षेत्रमा  तीन अर्ब ५८ करोड बजेट विनियोजन

  झापा ।  कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित

बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ

चितवन । स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

  काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत