कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खे र कालीकोटमा गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४७४ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या ११२७ पुगेको छ ।