गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङ्जा र गोरखामा गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।