साल्ट ट्रेडिङले बढायो नुनको मूल्य



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो । थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ । यसअघि आयो नुनको थोक बिक्री मूल्य २० रुपैयाँ थियो ।

निर्धारण गरिएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने छ। कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी नुनको मूल्य समायोजन गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा २१ अंकको बृद्धि,  ६ अर्ब भन्दाबढीको कारोबार

  काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सोमबारदेखि सरकारी खाता रोक्का, चालु आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार

  काठमाडौँ । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

  काठमाडौँ ।  सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।