एक अर्बको रेल एक वर्ष थन्कियो भने कति फाइदा कमाउँछ ?



भीम उपाध्याय ।

कुनै पनि मेसिनरीको मूल्य निरन्तर घट्दै जान्छ । त्यसलाई डिप्रेशियसन वा ह्रासकट्टी भनिन्छ । यो घट्ने मूल्य औषत १०%-१२% हुन्छ । नयाँ प्रविधिको निरन्तर क्रान्ति र आविष्कारका कारण मूल्य घट्ने दर वा ह्रासकट्टी २०- ५०% सम्म पनि हुन सक्छ ।

नेपालले एक अर्बमा किनेको रेल १ महिना थन्किदा १ करोड रुपैयाँ लागत मूल्य घटिसकेको हुन्छ । अर्थात् १ दिनमा ३ लाख मूल्य डिप्रेशियट वा ह्रासकट्टी भइसकेको हुन्छ । जति दिन थन्क्यो रेलको मूल्य र बाँकी आयु त्यति नै घट्दै गइरहन्छ ।

त्यसमाथि रेल प्रविधिमा वर्षेनी नयाँ नयाँ आविष्कार हुँदै गएकोले २,३ वर्षमा नै पहिलेको प्रविधि काम नलाग्ने बोझ बन्न पनि सक्छ । एक अर्बको यो जनकपुरको रेल पनि ५० वर्ष पूरानो प्रविधियुक्त हो । एक अर्बको रेलले कति फाईदा कमाउँछ कि बोझ बन्छ त्यो हेर्न बाँकी नै छ । जय शम्भो !

यो पनि

फोटोमा हेर्नुस् नेपाली रेल

 

एउटा इन्जिन र चार वटा बोगी रहेको नेपाली रेलमा १३ सय सिट क्षमता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रामेछापमा जुनार उत्पादन बढ्यो

मन्थली । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन्। मजदुरको अभाव,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान