सरकार, बैंकका सीमित शाखा मात्र खोल्न दिएर सर्वसाधारणको भीड बढाउने ?



काठमाडौं । कोरोना महामारीका कारण उपत्यकामा लगाइएको निषेधाज्ञाका कारण सीमित शाखाबाट मात्र कारोबार भएपछि काठमाडौंका बैंकहरुमा केही दिनयता ग्राहकको घुइँचो बढेको छ । निषेधाज्ञाका क्रममा बैंकहरुले सबै शाखा कार्यालयहरु खोल्न पाएका छैनन् । खुलेका शाखामा पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएका कारणले पनि भीड बढेको बैंक सञ्चालकहरु बताउँछन् ।

हेड अफिसमा कम कर्मचारी परिचालन गर्दा बैंकहरुले राजधानीमा केही बढी शाखा कार्यालय खोल्न पाउँछन् । अहिले हेड अफिससहित बढीमा चार वटा कार्यालय खोल्न पाइने व्यवस्थाका कारण पनि भीड बढेको हो ।

अहिले सामान्य कामका लागि पनि घण्टौ लाग्ने गरिएको सर्वसाधारणहरुले बताएका गुनासो गरेका छन् । बैंकहरुले हरेक दिन कुन कुन कर्मचारी काममा जाने हुन् त्यसको सूची प्रहरी र राष्ट्र बैंकलाई पठाउनु पर्ने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

  प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड सहयोग

  काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप

यसरी हुँदैछ खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम सुरु

प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट सहकारी ठगीमा रवि लामिछाने निर्दोष भनेको हुँः प्रचण्ड

भरतपुर । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय