सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित भएका छन् । असार १३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट केडियालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित सञ्चालक केडियाले आगामी ४ वर्षसम्म कम्पनीको आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ८६ करोड २१ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको अध्यक्ष केडियाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ