आफूले माया गरेको व्यक्तिको अर्कैसँग बिहे भएपछि….



काठमाडौं । गायक महेश काफ्लेले नयाँ गीत ‘धन्यवाद मायालु’ ल्याएका छन् । गीतमा गायक महेश काफ्लेकै शब्द, संगीत र स्वर रहेको छ। उदयराज पौडेलले एरेञ्ज गरेका गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङरमास्टरिङ छ । क्रियटिभ ह्याट्सको लगानीमा बनेको गीतको भिडियोलाई हरि हुमागाईंले निर्देशन गरेका हुन्।

भिडियोमा महेशसहित सिम्पल खरेल, प्रभात पाल ठकुरी र निमा पाण्डेको अभिनय छ । युवापुस्तामाझ चर्चित गायक महेशले गाएका नाच फिरिरी, माया बिरानी, लज्जावती झार, तातो गोली, चाइना जापान लगायतका गीतहरु निकै चर्चित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका