वृद्ध अवस्थाका दुःख, पीडा समेटिएको ‘बुढेसकाल’



काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित ‘बुढेसकाल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर पनि श्रेष्ठकै छ ।

हरिभक्त बुढाथोकीले लेखेको गीतमा चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ । संकेत अगस्तिको निर्देशन रहेको गीतको भिडियोमा श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको अभिनय छ । गीतको भिडियोमा वृद्ध अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव

  काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ

७२ जना चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान

काठमाडौँ । चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण घोषणा

  काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण विसं २०८२ असार ५

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

मधु शाही, काठमाडौँ । “हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको