वृद्ध अवस्थाका दुःख, पीडा समेटिएको ‘बुढेसकाल’



काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित ‘बुढेसकाल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर पनि श्रेष्ठकै छ ।

हरिभक्त बुढाथोकीले लेखेको गीतमा चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ । संकेत अगस्तिको निर्देशन रहेको गीतको भिडियोमा श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको अभिनय छ । गीतको भिडियोमा वृद्ध अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका