विदेशिएका श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पिरव्यथा समेटिएको ‘आँसुभेल’



काठमाडौँ । चर्चित गायिका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा सर्जक पुष्पजङ्ग कुँवरले ‘आसुँको भेल’ देउडा गीत बजारमा ल्याएका छन् ।

वैदेशिक रोजगारीको पीडामा आधारित गीत श्रव्यदृश्यसहित मंगलबार ‘पुष्प जङ्ग कुवँर’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको सर्जक कुवँरले जानकारी दिए ।

महेन्द्र विकको शब्द तथा कृष्ण बाजुरलीको लय तथा सङ्गीत रहेको छ । यस्तै श्रव्यदृश्यमा सर्जक कुवँर र निरु विष्टको मोडलिङ तथा दिनेश ठकुल्लाको निर्देशन रहेको छ ।

गीत मुख्य गरी वैदेशिक रोजगारीका क्रममा विदेशिएका श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पिरव्यथा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष