काँठे भाका ‘पानी सलल’



काठमाडौं । पार्वती कार्की र गोविन्द दुलालको काँठे भाका ‘पानी सलल’ को भिडियो सार्वजनिक गरिएको छ । गीतको शब्द, संगीत पनि गोविन्द दुलालको हो भने एरेन्ज राकेश सोनीले गरेका हुन् ।

भिडियोमा सुवी शाही र मोहन डंगोलको अभिनय छ । इभा फिल्मस् प्रालिको प्रस्तुति रहेको गीतको भिडियोलाई सुरज खनालले निर्देशन गरेका हुन् । भिडियोमा शिवजी क्षेत्रीको कोरियोग्राफी, शिव बिकको छायाँकन र विनोद बमको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष